दलहरुको ढिलासुस्तीप्रति राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूख्य तीन दलका शीर्ष नेतालाई बोलाएर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बोलाएर राजनीतिक घटनाक्रमबारे जानकारी लिएकी हुन् । छलफलमा प्रधानमन्त्री दाहालले सरकार निर्वाचन घोषणा गर्ने अन्तिम तयारीमा रहेको … Continue reading दलहरुको ढिलासुस्तीप्रति राष्ट्रपतिको चासो